News Update

News Update

Nepal’s Export Trade via Rasuwa Border Resumes 

चीनमा निर्यात गर्न रसुवागढी नाका खुल्यो

मंगलबारदेखि चीनले नेपाली वस्तु निर्यात गर्न रसुवागढी नाका खुलाएको छ । कोरोना महामारी सुरुवात भएपछि बन्द गरिएको रसुवागढी नाका पहिलो पटक खुलेको हो ।रसुवागढी नाका ३१ महिनादेखि बन्द रहेको थियो । पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । बाँसको मुढातामाका भाँडा लगायतका वस्तु नेपालले चीनमा निर्यात गरेको हो। तर सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका गर्न अझै बन्द रहेको छ ।